पुस्कर बिहानी \सल्यान,९ मंसिर।क्षत्रेश्वरी गाउपालिका अन्तर्गत वडा नम्बर ३ को ताला आज खुलेको छ ।वडा अध्यक्षले आफुखुसि काम गरेको र जनपक्ष व्यबहार नगरेको भन्दै सोमबार कार्यालयमा वडा सदस्यहरु सहित स्थानियहरुले तालाबन्दि गरेका थिए ।उक्त ताला आज वडा अध्यक्षले प्रहरीको सहयोगमा खोलेका छन। वडा सदस्यहरुले भने आफुहरुलाई कुनै जानकारी नभएको बताएका छन।तर वडा अध्यक्षले भने आफुले बोलाएको तर कोहि पनि नआएको बताएका छन।
मनोहर मिडिया प्रा.लि द्वारा सञ्चालित www.khabarajako.com शारदा नगरपालिका १२ सल्यान बाट संचालन भइ नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भएको अनलाइन न्युजपोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।