प्रहरीको सहयोगमा वडा अध्यक्षले खोले कार्यालयको ताला

71

पुस्कर बिहानी \सल्यान,९ मंसिर।क्षत्रेश्वरी गाउपालिका अन्तर्गत वडा नम्बर ३ को ताला आज खुलेको छ ।वडा अध्यक्षले आफुखुसि काम गरेको र जनपक्ष व्यबहार नगरेको भन्दै सोमबार कार्यालयमा वडा सदस्यहरु सहित स्थानियहरुले तालाबन्दि गरेका थिए ।उक्त ताला आज वडा अध्यक्षले प्रहरीको सहयोगमा खोलेका छन। वडा सदस्यहरुले भने आफुहरुलाई कुनै जानकारी नभएको बताएका छन।तर वडा अध्यक्षले भने आफुले बोलाएको तर कोहि पनि नआएको बताएका छन।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्