सल्यान,२ माघ । माघ तीन गते राष्ट्रिय संगित कर्मी संघ को पहिलो अधिबेशन हुनेभएको छ। जिल्लाको शारदा नगरपालिका १ खलङ्गा स्थीत टुडिखेलमा कार्यक्रम हुन लागेको हो। उक्त कार्यक्रममा प्रमुख अतिथि शारदा नगर प्रमुख सुरेश अधिकारी रहने बताईएको छ र कार्यक्रको अध्यक्षता कलाकार कुल बहादुर आलीले गर्ने भएका छन। कार्यक्रलाई भव्य र सभ्य रुपमा सँचालन गर्न १० ओटै स्थानिय तहमा पत्राचार गरीसकेको सचिब रबिन रोकाले खबर आजको लाई बताएका छन ।
मनोहर मिडिया प्रा.लि द्वारा सञ्चालित www.khabarajako.com शारदा नगरपालिका १२ सल्यान बाट संचालन भइ नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भएको अनलाइन न्युजपोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।