राष्ट्रिय संगित कर्मी संघ सल्यानको को पहिलो अधिबेशन खलङ्गामा

86
सल्यान,२ माघ । माघ तीन गते राष्ट्रिय संगित कर्मी संघ को पहिलो अधिबेशन हुनेभएको छ। जिल्लाको शारदा नगरपालिका १ खलङ्गा स्थीत टुडिखेलमा कार्यक्रम हुन लागेको हो। उक्त कार्यक्रममा प्रमुख अतिथि शारदा नगर प्रमुख सुरेश अधिकारी रहने बताईएको छ र कार्यक्रको अध्यक्षता कलाकार कुल बहादुर आलीले गर्ने भएका छन। कार्यक्रलाई भव्य र सभ्य रुपमा सँचालन गर्न १० ओटै स्थानिय तहमा पत्राचार गरीसकेको सचिब रबिन रोकाले खबर आजको लाई बताएका छन ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्