पछिल्लो २४ घण्टामा १ सय चार जनामा कोरोनाको संक्रमन पुष्टि

12

सल्यान,२ फागुन ।नेपालमा आज  १०४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।  ३ हजार ५०१ जनाको पीसीआर परीक्षण गर्दा १०४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज १३१ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।

त्यस्तै पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्