पछिल्लो २४ घण्टामा देशभर १०७ जनामा कोरोना संक्रमण पुष्टि

13

सल्यान,२० फागुन । पछिल्लो २४ घण्टामा देशभर १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ५ सय ३६ जनाको नमुना परीक्षण गर्दा ३७ महिला र ७० जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ४८८ पुगेको छ । उनीहरुमध्ये बिहीबार थप ७८ सहित २ लाख ७० हजार ६८३ जना निको भएका छन् । यस्तै कोरोना संक्रमणबाट हालसम्म ३ हजार १० जनाको मृत्यु भएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्