पछिल्लो २४ घण्टामा ३ सय ३७ जनामा कोरोनाको संक्रमण पुष्टि

17

सल्यान,२८ चैत । नेपालमा थप ३ सय ३७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ३७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १ सय ५१ जना संक्रमति निको भएका छन् ।
पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको र हालसम्म तीन हजार ३९ जनाले कोरोनाका कारण ज्यान गुमाईसकेका छनछन् ।
अहिले सम्म नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७९ हजार ७२५ पुगेको छ । नेपालमा अहिलेसम्म २ लाख ७३ हजार ८ सय ८६ जना निको भएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्