देशभर पछिल्लो २४ घण्टामा ५१७ जनामा कोरोना संक्रमण पुष्टि

25

सल्यान,३१ चैत। देशभर पछिल्लो २४ घण्टामा ५१७ जना कोरोना संक्रमित थपिएका छन्। ५,२०३ जनाको परीक्षण गर्दा ५१७ जनामा कोरोना संक्रमण देखिएको हो। कोरोना संक्रमित ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा छ। आज १५३ जना निको भएर घर फर्किएका छन्। कोरोना संक्रमितको संख्या दिनानु दिन बढ्दै गएपछि प्राय चिन्तीत बनेका छन ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्