देशभर २४ घण्टामा ४ हजार ३४४ जनामा कारोना संक्रमण पुष्टि

 

सल्यान,२६ जेठ ।देशभर पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।यस्तै पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ६८ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।
२४ घण्टामा थप ८१ जनाको कोभिड-१९ को संक्रमणबाट मृ’त्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ८० हजार ३ सय ३६ रहेको छ ।

 

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्