प्रधानमन्त्री ले १८ बुदामा सर्बोच्चलाई जवाफ

काठमाडौं,४ असार । प्रधानमन्त्री के पि शर्मा ओलि ले सर्बोच्च अदालतलाई १८ बुदामा जवाफ पठाएका छन ।सर्बोच्च अदालतले प्रतिनिधिसभा विघटन बारे प्रधानमन्त्री , रास्ट्रपति कार्यलय लगायत संग जवाफ मागेपछि प्रधानमन्त्रीले १८ बुदामा जवाफ दिएका हुन ।उनले प्रतिनिधि सभा विघटन सहि रहेको जिकिर गर्दै सर्बोच्च अदालतलाई जवाफ समेत दिएका हुन।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्