जन्ता समाजबादी पार्टी ले नौ मन्त्रीलाई निस्कासन

Federal Socialist Forum-Nepal Chairman Upendra Yadav addresses an interaction programme in Kathmandu on Wednesday, December 28, 2016. Photo: Reporters' Club Nepal

काठ्मान्डौ,४ असार । जन्ता समाजबादी पार्टी जसपा ले सरकारमा सहभागी भएका ९ जना मन्त्रीलाई लाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । अध्यक्ष उपेन्द्र यादब पक्ष कार्यकरणी समितिको बैठकले सरकारमा समलग्न ९ जनालाइ कार्बाही गर्ने निर्णय गरेको हो ।

यश अघि यो समूहले अध्यक्ष महन्त ठाकुर बरिस्ठ नेता राजेन्द्र महन्तो,नेताहरू सर्बेन्द्रनाथ सुक्ला र लक्षणलाल कर्णलाइ निस्कासन गरेको थियो यसबाहेक सरकारमा सहभागी बाकी नेताहरूलाइ पनि निस्कासन गर्ने निर्णय गरेको हो ।बैठकले लुम्बिनी प्रदेशका चार संमसद्लाइ स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । मुख्य मन्त्री सङ्कर पोखरेलका साथ दिदै आयका चार साम्सदलाई स्पष्टीकरण सोध्ने निर्णय भयको हो ।
उनिहरुलाइ यस अघि पदमुक्त गरिएपनी सर्बोच्च अदालतले पुनरबहाली गरेको छ ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्