भर्चुअल माध्यमबाट स्वास्थ्यलाभको कामना

काठ्मान्डौ,४ असार ।नेकपा एमालेका नेता माधब कुमार नेपाल समूहले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य लाभको कामना गरेको छ । भर्चुअल माध्यमबाट स्थायी कमिटी बैठक बसेर खनालको स्वास्थ्य लाभको कामना गरिएको हो । खनालको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारको लागि दल्ली लगिएको हो । नेपाल समुहका स्थायी कमिटी सदस्यहरुले संयुक्त बक्तब्य जारी गरेर खनालको स्वास्थ्य लाभको कामना गरेका हुन ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्