रोजगारी गर्न गएका हरिबहादुरले गुमाए दुईवटै हातःसहयोगको याचना

नबिन के.सी/सल्यान,१५ साउन ।रोजगारीको शिलशिलामा भारतमा गएका हरिबहादुर बिकको जिवनमा बज्रपात परेको छ ।जिल्लाको दार्मा गाउपालिका वाड नं ३ धुलखर्क बस्ने बर्ष २०का हरि बहादुर बि क लाई यस्तो बज्रपात परेको हो ।घरको आर्थिक अवस्था कमजोर भएकाले उनि बैदेशिक रोजगार को शिलशिलामा भारत को किनोर मा बिधुत को काम गरिरहेको समयमा अचानक करेन्ट लागि दुबै हात गुमाएका छन ।अहिले उनी श्रीमती दिपा बि क को साहारा मा बाँच्नुपरेको छ ।हाल जिवनयापन संकटपूर्ण छ अहिले उनी सहयोगी हात हरु मागीरेका छन ।आफ्नो हात गुमाएपनि कृतिम हात राख्न पाए केहि सानोतिनो काम गरेर जिवन चल्छकि भन्ने उनको आशा रहेको छ ।

उनि अगाडि थप्छन आफ्नो परिवार लाई जति सकिन्छ आर्थिक , भौतिक र भावनात्मक सहयोग गरिदिनु हुन र समाजसेबी सहयोगि का हात सम्म यो खबर पुरयाईदिन का लागी शेर गरि सहयोग गरिदिनुहुन समेत अनुरोध गरेका छन ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्