लगातार परेको पानीका कारण मौलोहाले फारुला सडकखण्ड नाजुक

नबिन के.सी/सल्यान,१३ भदौ । जिल्लाको दार्मा गाउँपालिका अन्तर्गत मौलोहाले ,फारुला हुँदै सिलिङगि जोड्ने मोटरबाटो लगातार पानी परेपछी नाजुक बनेको छ । मोटर गाडी मात्र होइन मानिस बिरामी हुदा होस या अन्य कुनै कामले पैदल यात्रा गर्दा सम्म समस्या आएको बताइएको छ । मोटरसाइकलमा यात्रा गर्दा मानिसलाई मोटरसाइकलले होइन मोटरसाइकल लाई मानिसले बोक्नु परेको स्थानीय ले बताएका छ्न।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्