घटनाहरु बढेको भन्दै दार्मा ५ मा अस्थायी प्रहरी पोस्ट उद्घाटन

नबिन के. सी/सल्यान,४ असोज । जिल्लाको दार्मा गाउँपालिका ५ ढाकाडाममा अस्थायी प्रहरी पोस्ट उद्घाटन गरिएको छ । संबिधान दिबसको अबसर पारेर प्रहरी पोस्ट उद्घाटन गरिएको हो ।स्थानीयको आवश् यक् अनुशार गाउँ कार्यपालिकाको निर्णय अनुशार जिल्ला सुरक्षा समितिको सिफारिसमा गृह मन्त्रालयले स्वीकृत गरेको हो । संविधान सभा सदस्य उमाकान्त शर्माको प्रमुख आतित्यथा रहेको कार्यक्रममा, विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी लक्ष्मिदेबी हुमगाइ खतिवडा रहेकी थिइन ।पछिल्लो समयमा गाउँपालिकामा सबैभन्दा बढी घटनाहरु घटिरहेकोले आगामी दिनहरूमा यस्ता घटनाहरू आउन नदिन अस्थायी प्रहरी पोस्ट राखिएको दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर के सी ( अरुण ) ले बताएका छन।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्