अनेरास्ववियु क्रान्तिकारी कर्णाली प्रदेशको सम्मेलन सम्पन्न

नबिन के. सी/सुर्खेत,५ असोज। अनेरास्ववियु ( क्रान्तिकारी ) कर्णाली प्रदेशको प्रदेश सम्मेलन आज सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्र का स्थायी कमिटी सदस्य कर्णाली प्रदेश इन्चार्ज शक्ति बहादुर बस्नेतको प्रमुख आतिथ्यता तथा संगठनका केन्द्रिय अध्यक्ष रन्जित तामाङको बिशेश उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

पार्टी नेता तथा विद्यार्थी नेताहरु लगाएत कर्णाली प्रदेशका २०० बढि प्रतिनिधि हरुको उपस्तिथिमा सम्मेलनको उद्घाटन गरिएको हो।  पछि २६ जना मनोनीत गर्ने गरि हाललाई ९५ सदस्यीय कमिटी घोषणा गर्दै सम्मेलन समापन भएको छ ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्