माओवादी केन्द्र दार्माको पार्टी कार्यालय उद्घघाटन

नबिन के.सी /सल्यान,२ कात्तिक ।जिल्लाको दार्मा गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) दार्मा गाउँपालिका सल्यानको पार्टी कार्यालय एक कार्यक्रमका बिच उद्घघाटन गरिएको छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटी सदस्य सल्यान जिल्ला सचिब तथा दार्मा गाउँपालिका सल्यानका इन्चार्ज निम बहादुर के: सी को प्रमूख आतिथ्यतामा पार्टी कार्यालयको उद्घघाटन गरिएको हो। नेकपा (माओवादी केन्द्रका)  जिल्ला कमिटी सदस्य अनन्त प्रशाद शर्माको आतिथ्यता तथा प्रकाशको अध्यक्षतामा सञ्चालित कार्यक्रम्माको सञ्चालन दुर्गा बहादुर मल्लले गरेका थिए ।

 

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्