ट्याग: #Corona Update

पछिल्लो २४ घण्टामा ८८ जना कोरोना संक्रमित पुष्टि

सल्यान,८ फागुन ।पछिल्लो २४ घण्टामा ८८ जना कोरोना संक्रमित फेला परेका छन् र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक गरेको विवरण अनुसार देशभर ८८ जनामा...

पछिल्लो २४ घण्टामा थप १७४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,१० कात्तिक । पछिल्लो २४ घण्टामा थप १७४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६ पीसीआर...

पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड-१९) को...

काठ्मान्डौ,६ काक्तिक । पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार २५५...

पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,२७ असोज। पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना १५ हजार ५७७...

पछिल्लो २४ घण्टामा २४४० संक्रमित ;११३३ संक्रमण मुक्त

काठमाडौं,१९असोज । पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ७८१ नमुना परीक्षण...

सल्यानममा दुई सुरक्षाकर्मी सहित थप नौ जनामा कोरोना भाइरस सक्रमण पुष्टि

सल्यान,१४ असोज ।सल्यानममा दुई सुरक्षाकर्मी सहित थप नौ जनामा कोरोना भाइरस सक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको...

आज एकै दिन थपिए दुई हजार २० कोरोना संक्रमित

काठमाडौं,२ असोज। देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार २० संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार...

२४ घण्टामा ११७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठ्मान्डौ,२९ भदौ ।नेपालमा पछिल्लो २४ घण्टामा ११७० जनाका कोरोना भाइरस कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण...

समुदाय स्तरमा संक्रमन फैलीएपछि रुकुम बजार सिल

रुकुम,२८ भदौ । रुकुमपूर्वमा समुदाय स्तरमै कोरोना भाइरस पुष्टि भएपछि रुकुमकोट बजार १० दिनसम्म सिल गरिएको छ । शुक्रबार र शनिबारमा पाँच जना प्रहरी,...

पछिल्लो २४ घण्टामा एक हजार २०१ कोरोना संक्रमित थपिए

काठमाडौं,२७ भदौ। पछिल्लो २४ घण्टामा एक हजार २०१ कोरोना संक्रमित थपिएका छन् । १० हजार १७६ पीसीआर परीक्षण गर्दा १ हजार २०१ जनामा कोरोना...
- Advertisement -

Latest news

EnglishNepali