यो वर्षको तिज केहि उत्साह त केहि त्रास

0
5

सल्यान५ भदौ । हिन्दु नेपालीहरुको ठूलो पर्व तीज यस वर्ष विगतका वर्षहरुमा जस्तो उल्लासमय भएन ।प्रत्येक वर्ष बिभिन्न धार्मिक स्थल र सार्वजनिक ठाउँमा जम्मा भएर मनाउने गरीएको चाँड यो वर्ष केहि फरक देख्न पाईन्थ्यो ।महिला दिदी बहिनीहरु कोरोनाका कारण केहि त्रसित मुद्रामा देखिन्थ्ए ।तर पहिलेको जस्तो नभएपनि यो वर्षको तिज सामान्य तरीकाले देशब्यापीरुपमा मनाइएको छ ।शहरका महिला दिदीबहिनीहरु आफुनो घरको छतमा नाँचेर मनाएका हुन । तर गाउँ घरमा कोरोनाको प्रभाब भने कम देखिन्थयो ।यो वर्ष गाउँघरमा भने तिजको रौनक देख्न पाईन्थ्यो ।

बाँकि फोटो फिचर

 

Leave a Reply