नयाँ र आकर्षक डिजाईनका गरगहनाको लागी न्यु प्रेम दिप सुन चाँदी पसल
काठमाडौं,३० भदौ। पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ६७ हजार २५७ कोरोना संक्रमित थपिएका छन् ।विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण हालसम्म ९ लाख २२ हजार २५२ संक्रमितको ज्यान गइसकेको छ ।संक्रमितको संख्या २ करोड ८९ लाख १८ हजार...
एजेन्सी/काठ्मान्डौ,२९ भदौ । कोरोनाका कारण स्कुल कलेज अनि कार्यालयहरु बन्द हुँदा बच्चाहरुलाई लागू गरिएको सिमित ‘स्क्रिन टाइम’ को नियम पनि हराइरहेको छ ।मोबाइल फोन लगायत डिभाइसहरुमा बालबालिकाले बिताउने अत्याधिक समयलाई लिएर विज्ञहरुले यसअघि नै चेतावनी दिइसकेका छन् भने अभिभावक...
बीबीसी काठ्मान्डौ,२८ भदौ। गत अप्रिलमा पूर्वी अफ्रिकी मुलुक, मदागस्करले कोरोना भाइरसविरुद्ध एक चमत्कारी बिरुवाको प्रयोग गरिरहेको घोषणापछि पूरै विश्वको ध्यानाकर्षण गराएको थियो । ‘आर्टिमिसिया’ अर्थात् तितेपाती कोभिडविरुद्ध प्रभावकारी हुन्छ भनेर देशका राष्ट्रपति एन्ड्री राजोएलेना आफैँले अधिक प्रचार गरिरहेका छन्...
काठमाडौं,२६ भदौ। भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ९५ हजार ७३५ कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा १ हजार १७२ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।भारतमा हालसम्म ४४ लाख ६५ हजार ८६३ जनामा कोरोना...
काठमाडौं,२६ भदौ। विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म करिब ९ लाखको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार ८ लाख ९९ हजार ९१६ पुगेको छ ।विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या २ करोड...
एजेन्सी । यूईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा इटालीले जित निकालेको छ । सोमबार राति भएको खेलमा इटालीले नेदरल्यान्डलाई १–० गोल अन्तरले हराएको हो ।नेदरल्यान्डको घरेलु मैदानमा भएको खेलमा इटाली जित निकाल्न सफल भएको हो । इटालीका...
काठ्मान्डौ,२३ भदौ ।अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिन राष्ट्रिय शिक्षा दिवस मनाइँदै आइएकामा यस वर्षदेखि राष्ट्रिय दिवस अलग्गै मितिमा मनाउने गरी नयाँ कार्यविधि पारित भएको छ ।राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यार्थी, विद्यालय, शिक्षक, कर्मचारी र संस्थालाई पुरस्कृत गर्ने र राष्ट्रियस्तरमा...
काठमाडौं,२३ भदौ । कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ७० लाख नाघेको छ ।विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७० लाख ३२ हजार ६१७ पुगेको छ ।पछिल्लो २४ घण्टामा २ लाख ६५ हजार ८१८...
एजेन्सीको सहयोगमा सल्यान,२१ भदौ । इरान र रसियाबीच तेहरानमा कोभिड (१९ विरूद्धको खोप उत्पादन गर्न सहकार्य गर्ने सहमति भएको मस्कोका लागि इरानका राजदूत काजेम जलालीलाई उद्धृत गरी इरानको एक अर्ध सरकारी समाचार संस्थाले जानकारी गराएको छ।‘फार्स न्यूज एजेन्सी’का अनुसार...
एजेन्सीको सहयोगमा। कोभिड महामारीका कारण युरोपमा महिनौँ बन्द रहेका स्कुलहरु यतिखेर खुल्ने तयारी गरिरहेका छन् र धेरै देशमा यसै हप्तादेखि कक्षाहरु सञ्चालन हुन थालिसकेका छन् । कोरोनाभाइरसका कारण यसवर्ष नराम्ररी प्रभावित शैक्षिक क्षेत्रले बालबालिकाहरुको भविष्यमा सीधा असर पारेको छ...
EnglishNepali