सल्यान,७ भदौ।हिन्दू नारीहरुले आज ऋषिपञ्चमी मनाएका छन।हरितालिका तीज देखि अहिले सम्म निरहार ब्रत बसी ऋषि पञ्चमी मनाउने धार्मिक परम्परा अनुशार यो पर्व मनाइन्छ।
महिलाहरुले जानी वा नजानि राजस्वला भएको बेला कहीकतै छोएको भए उक्त पाप बाट मुक्ति मिल्ने र पूण्य प्राप्ति हुने धार्मिक ग्रन्थमा उल्लेख छ।यो वर्ष बिगतका वर्ष झै उल्लासमय नभए पनि कोरोनाका कारण सामान्य तरिकाले आफ्नै घर आँगनमा दुइचार जना छिमेकी मिलेर मनाईएको थियो।
(फोटो फिचर)