नेपाली कांग्रेसका पार्टी सचिब द्वारा पहिरो प्रभाबितलाइ आर्थिक सहयोग

0
5

सल्यान,१२ भदौ ।नेपाली काङ्ग्रेस सल्यानका पार्टी सचिब  प्रकाश भन्डारीले सहयोग गर्नुभएको छ ।भण्डारीले बन्गाड कुपिण्डे नगरपालिकाका बाढिपहिरो प्रभाबितलाइ आर्थिक सहयोग गर्नुभएको हो।
यतीबेला सल्यानका अधिकांश  क्षेत्रमा बाढिपहिरोले करोडौको क्षेती पुराएको छ ।
यसक्रममा पार्टी सचिब भण्डारीले बनगाड कुपिन्डे नगरपालिका ४ गर्चेमा बाढिपिडीत पर्शुराम बुढालाइ सहयोग स्वरूप नगद आर्थिक सहयोग गर्नुभएको हो ।
सल्यानका सबै ठाउँ बाढि र पहिरोले अहिले थिलोथिलो भएका छन । पर्शुराम बुढापनि बाढिले घर बगाइदीए पछी घरबार बिहिन भएका छन र सहयोग को आशा गरीरहेका छन ।साथै आफु बिशुद रुपमा काम गर्न र सेवा गर्न राजनीतीमा अएकाे सचिब भण्डारीको भनाईरहेको छ ।

Leave a Reply