मेडिकल कलेज चितवनमा उपचाररत एक बृद्धको मृत्यु

चितवन,२१ भदौ ।चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१५ का ७० वर्षका बृद्धको आज बिहान मृत्यु भएको चितवन मेडिकल कलेजका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए। लम्सालका अनुसार ति बृद्धमा कोरोना संक्रमण पुष्टि भएपछि चितवन मेडिकल कलेजको आइसियुमा राखेर उनको उपचार भइरहेको थियो। उनमा श्वासप्रश्वासमा समस्या थियो। साथै मिर्गौलाको समस्याबाट पनि पीडित भएकाले डाइलासिस पनि गरिएको डाक्टर लम्सालले बताए।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्