धादिङमा ४ रेक्टर स्केल भूकम्पको धक्का

धादिङ,२४ भदौ। धादिङको नीलकण्ठ नगरपालिका केन्द्रविन्दु भएर भूकम्प गएको छ । बुधबार अपराह्न ३ बजेर ४८ मिनेटमा नीलकण्ठ नगरपालिका केन्द्र भएर भूकम्प गएको हो ।

 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्प ४ रेक्टर स्केलको मापन गरिएको छ । केन्द्रका अनुसार भूकम्पको धक्का धादिङ आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।

 

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्