कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या ९ लाख नजिक

काठमाडौं,२६ भदौ। विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म करिब ९ लाखको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार ८ लाख ९९ हजार ९१६ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या २ करोड ७७ लाख ३८ हजार १७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार ८८० संक्रमितको ज्यान गएको छ ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्