विश्वभर थपिए २ लाख ६७ हजार २५७ कोरोना संक्रमित

4

काठमाडौं,३० भदौ। पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ६७ हजार २५७ कोरोना संक्रमित थपिएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण हालसम्म ९ लाख २२ हजार २५२ संक्रमितको ज्यान गइसकेको छ ।

संक्रमितको संख्या २ करोड ८९ लाख १८ हजार ९०० पुगेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्