काठमाडौं,३० भदौ। पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ६७ हजार २५७ कोरोना संक्रमित थपिएका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण हालसम्म ९ लाख २२ हजार २५२ संक्रमितको ज्यान गइसकेको छ ।
संक्रमितको संख्या २ करोड ८९ लाख १८ हजार ९०० पुगेको छ ।
मनोहर मिडिया प्रा.लि द्वारा सञ्चालित www.khabarajako.com शारदा नगरपालिका १२ सल्यान बाट संचालन भइ नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भएको अनलाइन न्युजपोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
सम्पर्क :- +9779806254263
इमेल :- contact@khabarajako.com
हाम्रो टिम