सिन्धुपाल्चोकमा गयो ६ रेक्टर स्केलको भूकम्प

0
4

सिन्धपाल्चोक३१ भदौ। सिन्धुपाल्चोक केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुरलगायतका जिल्लामा धक्का महसुस भएको थियो । भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चेमा केन्द्रबिन्दु रहेको छ । भूकम्प बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्प गएको थियो ।

 

An earthquake of ML 6.0 occurred around Ramche of Sindhupalchok district at 5:19.@NEOCOfficial

— NSC, Nepal (@NepalNsc) September 15, 2020

 

Leave a Reply