पण्डित बाजेले भन्नू भयो लौ छिटो गर्नुहोस

पुष्कर बिहानी
पण्डित बाजेले चर्को स्वरमा भन्नुभयो, ूलौ छिटो गर्नुहोस नरु यहाँ साइतको बेला हुन लागि सक्यो ।ू
म झसङ्ग भए १ के के न सोचेर बसिरहेको रहेछु धत१ पण्डितको चर्को बोली सुन्नसाथ सोर्है शृङ्गारमा सजिएकी तिमी मुस्कुराउदै बाहिर निस्कियौ अनि तिम्रा र मेरो नजर तिब्र बेगले मक्चिएको बादल जस्तै ठोकिन पुगेछन। यतिकैमा तिमी मुस्कुरायौ ,मैले पनि मुस्कान नै बदला दिए।
तिमी गएर सुटुक्कै मण्डपमा बसिहाल्यौ र म पनि तिम्रो पिछा गर्दै गएर बसे।
अरु दिन भन्दा बिल्कुल खास थियो त्यो दिन सबै उस्ता उस्तै थियो त्यो दिन सदा झै घाम बाल्कुनीको चेपबाट झल्किएको थियो,चराहरु त्यसरी नै चिर्बिराएका थिए,हावा त्यसरिनै बहएको थियो।तर मलाइ अलि फरक अनि खास लागेको थियो। मान्छेहरुले आगन भरिएको थियो। उनिहरु मान्छेहरु मात्र थिएनन् ।
उनिहरु त प्रमाण थिए,साक्षी थिए खुसीमा खुसी साट्ने सुभेच्छुक थिए अझ भनु हाम्रो मायाका अनुयायीहरु थिए।
यत्तिकैमा पण्डित बाजेले मन्त्र सुरु गर्नुभयो। उहाँले भने अनुसार नै हामीले बिधीहरु पूरा गर्यौ ।लाग्थियो आजबाट नयाँ जीवन ,नयाँ गोरेटो नयाँ यात्रीस खुसीको कुनै सिमा नै रहेन ।अब त तिमिलाइ म बाट कसैले नि अलग गर्न सक्दैन्न ।अब त हाम्रो सम्बन्धले बैधानिकता पायो ,हामी त जिबन्त भयौ हाम्रो रङ्हिन जीवन रङ्गिन जिबनमा परिबर्तन भयो।
रातीको ठिक १२:०० बजेको रहेछ११म झसङ्ग भए र बिउझिए।
नजिकै रहेको बत्तिको स्विच अन गरे अनि छेउको टेबुलमा राखिएको पानी खाए।
९उस्स० सपनापनि कति महङ्गो देखिएछ।खरिद गर्न नि गाह्रो ,सुबर्णिम सपना असम्भव झै सपना।
शान्त तलाउमा ढुङ्गा फालेसी तरङ्ग उत्पन्न भए झै मनमा पनि एक किसिमको तरङ्ग पैदा भयो।
तिमी टाढिएको नि धेरौ बर्ष बितिसकेछ्न।
सायद तिमिलाइ मलाइ छोड्नु रहर थियो कि बाद्य्यता मलाइ पनि यसरी तिमिलाइ सम्झिएर मन जलाउनु मेरो पनि बाध्यता जस्तै त भयो नि,११ तिमी स्वतन्त्र हुन खोजेउ अनि मैले स्वतन्त्रता दिए।
तिमिले भन्थ्यौनि ू तिमी र म त कहिले छुट्ने छैनौ एक अर्काका परिपुरक हौ ू भनेर ।
सायद तिमिलाइ त्यती खेर थाहा भएन होला, बुझेकी थिएनौ हौली परिपुरकको अर्थ के होरुरुरुभनेर।
परिपुरक भनेको एक बिना अर्काको उती अर्थ नहुनु भन्ने बुझिन्छ।जस्तै स्कलम र मसि ,भ्रुङ र डोरि आदि ।
एक अर्काका परिपुरक बस्तु हुन ,अर्थात एक बिना अर्काको औचित्य नै छैन भने जस्तो। अहिले त बुझेउ होला नि है हामी कसरी पो त्यो कलम मसि हुन सकेउ र रुरुरुरुकसरी त्यो भ्रुङ र डोरि जस्तै भएउ ररु
हामी त बरु चङ्गा र डोरि जस्तै पो भयौ ,,केही बेर साथमै र उचाइमा पुगेर डोरि चुडिएर चङ्गा एक्लै भए झै त्यस्तै त भयो हाम्रो माया तिमी चुडियौ धागो बनेर म रुम्लिएर आकासमै कता हो कता कुहिरोको काग जस्तै ।
हुन त प्रेम भनेकै जोडि रोज्ने स्वतन्त्रता हो भन्छ्न।
सायद तिम्रो आबस्यकता थिएन होला,
तिम्रो रुचिमा थिएन होला ।
त्यसैले त निर्दयी बनेउ होलि तिमी।
उमेरको खुट्किलो बढ्दै जादा हर कोहिको मनमा भेटिदा रहेछ्न कोहि मनले रोजेको मान्छे।
यसै क्रममा त भेटिएकी हौ तिमी ससकेही समय आयौ यात्रामा अनि गयौ सम्झना बनेर ।
पृथ्वीले सुर्यको प्रतीक्षामा हर रात बिताए झै मैले पनि तिमी आउने बाटो कुरिरहेको छु।
यसो भनी रहदा अर्कैकि भइ सकेकी तिमी फर्किएर आउने बिश्वासमा छु भनेको होइन। तिम्रै सम्झनामा जीवन कटाउछु भनेको हु। यसरि आँसु र जिन्दगी पर्याबाची जस्तै बनेको छ अचेल। तिमी जादा मेरो खुसीपनि सङ्गै लिएर गयौ ,मेरो हासो सबै सबै।
यो हासो र आशुको सम्बन्ध नि बढो गज्जब छ नि हैरुरु सतही रुपले बुझ्दा हास्ने ओठ भन्दा रुने आँखा माथी हुन्छ ,त्यसैले पनि त होला आफू उचाइमा रहेको प्रभुत्व जमाइरहन्छ आँखा ।।
मान्छेहरु मन खोलेर हास्दा आखाबाट आँसु आउँछ तर कोहि रुइ रहेको देख्दा खित्का छिडेर हास्न भने पट्कै सकिदैन। यसका बैज्ञानिक तथ्य त थाहा नभए नि मलाइ लाग्छ हासो भनेको नाटक हो र आँसु भनेको जिन्दगी ।
म त खै तिम्रो सम्झना बाहेक अरु नयाँ जीवन भेटाउनै सकेको छैन।।
हामी त रुन जन्मेको मान्छे जन्मदा नि चिरिरी चिच्याएर रोएका थियौ ,,हास्नेहरु त अरु नौ पो थिए।
कुनै दिन जिन्दगीको यात्रामा भेटियौ भने तिमी सोध्नु छ तिमिलाइ मनबाट भुल्न चाहेको मान्छे सम्झनामा आइ रह्यो भने कुन ओखतिले काम गर्छ हुम्मरुरुरुरु
यत्ती चाहान्छु जिबनमा तिम्रो मुस्कान जुन म सधै सपनीमा देख्ने गर्छु त्यसरी नै जिबन मुस्कानले भरियोस।।
प्रिय् ११ हिउँ पग्लिएर बग्ने पानी शितल भयो भन्दैमा मन पग्लिएर बग्ने आँसु कहाँ सितल हुदो रहेछ ररुरुरु
य साच्चै ,,जिन्दगी कागजमै लेखिएको अभिलेख भैदिन्थ्यो भने सुटुक्क टिफिक्स लाएर मेट्थिए होला।
यो त सिसाकलमले कोरेको चित्र जस्तै पो रहेछ है,,मुस्किलले इलाजरले मेट्दापनि दाग भने रहिरहने।।
कुनै बेला त यस्तो लाग्छ कि यो सन्सारमा म भन्दा दुखी मान्छेहरु असिम छ्न ।। म किन दुखी हुनेरुरु
के मैले चाहेको सबै चिज पाउनै पर्छ भन्ने अडान सार्थक छ तरुरु
कोरोनाको कारण आफ्ना आफन्त गुमाउनु परेका मान्छेहरु,पहिरोको कारण आफन्त गुमाएका,घरबार बिहिन हुनुपरेका, कोरोना कै कारण आफ्नो रोजिरोटी गुमेर खान लाउन मुस्किल परेका नेपालि दाजु भाइ भन्दा मेरो पीडा विशाल होतरुरुरुरु
उह्हुहु,,,यो हुनै सक्दैन ,उनिहरुको त खुसी लुटिएको छ ,जीवन नासिएको छ११ मेरो त के नै भएको छ ररुरु सानो सपना त सकिएको हो नि, आशा त मरेको होनि।।
जीवन सकिएको त छैन नि,,१ माया त जिबनको एक कालखण्ड पो हो त।।
तिमिलाइ पाउनै पर्छ भन्ने अडान त पक्कै गलत र बचपन भएन ररुरु
कयौं कयौं माया गर्ने मुना मदनहरु एक्लिनु परेको छ के साच्चै ,,उनिहरुलेपनि प्रेम बिना जिन्दगी छैन भन्ने सोच राख्ने हो भने कसरी यो सृष्टि चल्ला र,,१
मायाले मात्रै कहाँ जिन्दगी चल्दो रहेछ र बिछोड त मुना र मदनको पनि त भएको थियो नि , अपसोच मुनालाइ दैबको आँखा लायो मदन एक्लो भए तर म भने तिम्रो आवश्यकतामा नपरेर एक्लो महसुस गरे ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्