बेपत्ता भएको भनिएका वडा अध्यक्ष सकुशल फेला परे

0
6

दाङ्ग, १४ असोज। तीन दिन अघि बेपत्ता भएका सल्यानका एक वडाध्यक्ष दाङमा सकुुसल फेला परेका छन् ।

सल्यानको शारदा नगरपालिकाका वडा नम्बर १३ अध्यक्ष तुलसीराम रावत आइतबार साँझबाट बेपत्ता भएकामा बुधबार दिउँसो उनी दाङको तुलसीपुरमा फेला परेका हुन् ।

कर्णाली प्रदेश कार्यलयका एसएसपी राजेशनाथ बास्तोला उनी दाङको तुलसीपुरमा फेला परेको बताए ।

Leave a Reply