उपाध्यक्ष बामदेब बिरुद्ध परेको रिट सर्वोच्च द्धारा खारेज

3

काठ्मान्डौ,२६ कात्तिक । सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष बामदेव गौतमविरुद्ध परेको रिट खारेज गरेको छ । गौतमलाई मन्त्री बन्न रोक्नका लागि परेको रिट सर्वोच्चले अस्वीकार गरेको हो ।

गौतमलाई मन्त्री बन्नबाट रोक्न अन्तरिम आदेशका लागि परेको रिट सर्वोच्च अदालतको बुधबार बसेको संवैधानिक इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्