सुम्नीमा लम्साल र लोमस शर्मा द्धारा अभिनीत ‘ कालो कपाल ’ को म्युजिक भिडियो सार्वजनिक

38

सल्यान,१३ माघ । गीतकार सीता राना मगरंद्वारा रचना गरिएको नयाँ लोक दोहोरी गीत ‘ कालो कपाल ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गायक उज्जल गिरि सन्जय सौगात र कल्पना मगरको यूगल गायन रहेको छ ।

गीतलाई पुष्कर सुनुवारले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । मेलोडी नेपालामा रेर्कड भएको यो गित उज्वल गिरिको आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
स्मृति तिमिल्सीनाद्वारा निर्देशित उक्त गीतको भिडियोमा उज्वल गिरी मोडल सुम्नीमा लम्साल र लोमस सर्माले अभिनय तथा नृत्य गरेका छन् । सुरेस श्रेष्ठको छायांकन र प्रकास धमलाको यस भिडियोमा सम्पादन रहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्