आज कक्षा १२ को नतिजा आज सार्वजनिक हुदै

33

सल्यान,१९ माघ ।राष्ट्रिय परीक्षा वोर्डले आज कक्षा १२ को नतिजा सर्वजनिक गर्नेभएको छ ।राष्ट्रिय परीक्षा वोर्डले विज्ञान,व्यबस्थापन,मनविकि र शिक्षा शास्त्र संकायको नतिजा आज सर्वजनिक गर्न लागेको हो।यस वर्ष कोरोना महामारीका कारण परीक्षा तोकिएको मिति भन्दा पछि सरेको थियो।कक्षा १२ मा ४० प्रतिशत को मात्र परीक्षा लिइएकोमा कक्षा ११ को ४० प्रतिशत र आन्तरीक मुल्यान्कणबाट २० प्रतिशत हुने गरी परीक्षा लिएको थियो।राष्ट्रिय परीक्षा वोर्डका अनुसार बिहान १० बजे बैठक बस्ने र आजनै नतिजा सार्वजनिक गर्ने बताएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्