जनयुद्ध दिवशमा भयो अन्तरजातिय विवाह

कञ्चनपुर,१ फागुन । कञ्चनपुरका युवायुवतीले जनयुद्ध दिवसको अवसर पारेरे अन्तरजातिय विवाह गरेका छन्। भीमदत्त नगरपालिकाको गड्डाचौकीका बिरेन्द्र बिसी र बासखेडाकी लक्ष्मी जोशीले जनयुद्ध दिवसको अवसर पारेर शनिबार काठमाडौँमा विवाह गरेका हुन्।

विवाहमा नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड लगायत नेकपा नेता कार्यकर्ताको उपस्थिती रहेको जनाइएको छ। बिसी नेकपा कञ्चनपुरका जिल्ला कमिटि सदस्य हुन् जोशी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा प्रशासकिय अधिकृतको रुपमा कार्यरत रहेको जनाइएको छ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्