गायक विक्रम बराल र सज्जा संग सुरज र रेश्माको ‘गल्ती’

0

गायक विक्रम बराल र सज्जा चौलागाँइको स्वरमा समावेश ‘गल्ती २’ गीत सार्वजनिक भएको छ । प्रदिप चापागाँइको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत छ । यो गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

भिडियोमा सुरज सिंह ठकुरी र रेश्मा घिमिरेको अभिनय हेर्न सकिन्छ । विकास धमलाको सम्पादन रहेको भिडियोमा बुद्ध थापाको छायांकन छ ।https://youtu.be/GVqGZEnymWQ

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्