सल्यान उद्योग वाणिज्य संघ सल्यानले पायो नयाँ नेतृत्व

सल्यान,०१ चैत ।सल्यान उद्योग वाणिज्य संघ सल्यानको शनिबार भएको चुनाबको पुर्णरुपमा मतपरीणाम आईसकेको छ । बिरबहादुर चलाउनेको तीन वर्षे कार्यकाल सकिएलगतै उद्योग वाणिज्य संघ सल्यानको लागी बाटो खुलेको थियो ।चैत २२ गते दुई प्यानलको तर्फबाट उमेद्वारी दर्ता गराएका संयुक्त व्यबसायीक प्यानलको तर्फबाट कुमार बुढाथोकि र प्रगतिशिल व्यबसायीक प्यानलको तर्फबाट राजेन्द्र कुमार थापाको उमेद्वारी रहेको थियो ।
जम्मा २३३८ मतदाता रहेको सल्यान उद्योग वाणिज्य संघ सल्यानको चुनाबमा जम्मा २ हजार तीन मत खसेको थियो।मतगणनाको सुरुवाति चरणबाट नेतृत्व गरीरहेको संयुक्त व्यबसायी प्यानलले अन्नततःकडा प्रतिसप्रधाका साथ बाजि मारेको छ ।प्रत्यासी राजेन्द्र कुमार थापालाई ९९ मतले पछि पार्दै कुमार बुढाथोकि बिजय भएका हुन ।अहिले सम्मको मतपरिणाममा कुमार बुढाथोकिले १हजार २७ मत प्राप्त गरेका हुन भने प्रत्यासी राजेन्द्र कुमार थापाले ९ सय २८ मत प्राप्त गरेका हुन ।त्यस्तै बरीष्ठ उपाध्यक्षमा बिरेन्द्र कुमार श्रेष्ठले १ हजार ४७,वाणिज्य उपाध्यक्षमा भरतकुमार बस्नेतले ११ सय १२,उद्योग उपाध्यक्ष्मा प्रेमबहादुर पुनले ९ सय ५३,महासचिबमा मोहन सारुले ९ सय ६७,सचिव शुरेसकुमार केसिले ९ सय ८०,र कोषाध्यक्ष शुरेन्द्र बुढाले १ हजार २ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्