म्यानमारमा सेनाले गरेको दमनमा शनिबार थप पाँच जनाको मारिए

17

एजेन्सी । म्यानमारमा प्रजातन्त्रको पक्षमा प्रदर्शनमा उत्रिएकामाथि सेनाले गरेको दमनमा शनिबार थप पाँच जना मारिएका छन् ।

फेबु्रअरी १ मा निर्वाचित सत्ता हत्याएर शक्ति हातमा लिएपछि म्यानमारमा लगातार विरोध प्रदर्शन हुँदै आएको छ ।

सैनिक सत्ताले प्रजातन्त्रको पक्षमा प्रदर्शन गरिरहेकामाथि बल प्रयोग गरेको छ । प्रदर्शनमा सुरक्षाकर्मीको बल प्रयोगका कारण ५ सय ५० जना भन्दा बढीको मृत्यु भइसकेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्