कंगोमा ४० यात्रु सवार बसमा आगलागी:९ जना गम्भीर घाइते

किन्शासा/कंगोमा ४० यात्रु सवार बसमा आगो लागेको छ।शुक्रबार राजधानी किन्शासाको पूर्वमा रहेको किवावा गाउँ नजिक बस पल्टिँदा आगो लागेको हो।क्विलु प्रान्तका गभर्नर विली इटहुंडालाले सबै जीवितै रहेको र ९ जना गम्भीर घाइते भएको जानकारी दिए।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्