स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना दोस्रो स्थानमा

काठमाण्डौ,२९ बैसाख । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना दोस्रो स्थानमा पुगेको छ । लेभान्टेसँग ३–३ गोलको बराबरी खेल्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको हो ।

यसअघि बार्सिलोना तेस्रो स्थानमा रहेको थियो । खेल जितेको भए बार्सिलोना शीर्ष स्थानमा पुग्न सफल हुन्थ्यो । बराबरी खेलेसँगै लेभान्टे ४० अंकसहित १३ औँ स्थानमा रहेको छ । ला लिगामा ७७ अंकसहित एट्लेटिको मड्रिड शीर्ष स्थानमा रहेको छ ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्