बहुमतसहित सरकारको दाबी गर्ने अवस्था नभएपछि प्रधानमन्त्री ओलीले नै पुनः प्रधानमन्त्रीका लागि दाबी गर्ने

काठमाडौं,३० बैसाख। राष्ट्रपतिले दिएको समयमा विपक्षी दलहरूले बहुमतसहित सरकारको दाबी गर्ने अवस्था नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नै पुनः प्रधानमन्त्रीका लागि दाबी गर्ने भएका हुन्।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने भएका हुन्। नेकपा एमाले १२१ सांसदसहित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल हो।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्