बुटवल,१८ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश अधिवेशनको मतदान सकिएको छ। निर्वाचन अधिकृतका अनुसार कुल १ हजार ६४८ मतदातामा १ हजार ६ सय मत खसेको छ।
भैरहवास्थित मतदान केन्द्रमा मतदान भएको हो। केहीबेरमै मतगणना हुने निर्वाचन कार्यालयले जनाएको छ।