प्रेस सेन्टर नेपालको केन्द्रिय सदस्य समितीमा दाङ जिल्लाबाट तीन जना


अङ्गराज परियार/दाङ,२० मंसिर ।
प्रेस सेन्टर नेपालको केन्द्रीय समितिमा दाङबाट तीन जना परेका छन् ।

चितवनमा भएको चौथो महाधिवेशनबाट अजयदीप शर्मा, नरेन्द्र केसी र लक्ष्मी आचार्य केन्द्रीय समितिमा चयन भएका हुन् ।

शर्मा संगठनका संस्थापक केन्द्रीय सदस्य हुन्, भने केसीले लामो समय केन्द्रीय समितिमा रहेर काम गरि सकेका छन् । शर्माले केन्द्रीय उपाध्यक्षमा र केसीले सचिबमा दावी गरेका छन् । पदाधिकारीको भने यस पछि बस्ने बैठकले टुंग्याउने छ । आज अध्यक्षको मात्रै टुंगो लागेको छ । अध्यक्षमा विष्णु सापकोटा९जुगल०लाई सर्वसम्मतिले चयन गरिएको छ ।

त्यस्तै रुकुम पूर्वबाट गणेश वली र काठमाडौंबाट डिल्ली मल्ल पनि संगठनको केन्द्रीय समितिमा परेका छन् । वली र मल्लले लामो समयसम्म दाङमा पत्रकारिता गरेका थिए ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्