आज तुलसिपुर बजार बन्दको घोषणा


पुष्कर विहानि/तुलसिपुर,२८ मंसिर ।
तुलसीपुर चेम्बर अफ कमर्सले आयोजना गर्न लागेको महोत्सवको बिरोधमा तुलसीपुरका उधोगि ,ब्यबसायिहरु आन्दोलनमा उत्रीएका छन ।

फेन्सि ब्यबसायि लगायत १५ बढि प्रकृतिका ब्यबसायिहरुले बिज्ञप्ति जारि गरि आज तुलसीपुर बजार बन्दको घोषणा गरेका छन ।

सिमित ब्यबसायिहरुले सन्चालन गर्न लागेको महोत्सव आफुहरुको हितमा नभएको भन्दै बाध्य भएर आन्दोलनमा जानु परेको फेन्सि ब्याबसायी संयोजक हरि कडेलले जानकारी दिए।

उनिहरुले कोभिड महामारिमा मेला महोत्सव लगाउन नहुने भन्दै बिभिन्न माग सहित स्थानिय सरकारको ध्याणाकर्षण समेत गराएका छन । साथै महोत्सव स्थगित नभए कडा आन्दोलनका कार्यक्रम अगाडी बढाउने जानकारी दिइएका छ्न।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्