नबिन के सी/सल्यान,८ पुष । जिल्लाको दार्मा गाउँपालिका २ का वडा अध्यक्ष डिल्ली बहादुर के सी (पासाङ्ग) ले दुई बर्ष अघि दार्मा गाउँपालिकाले खरिद गरेको सरकारी नम्बरको मोटसाइकललाई निजीकरण गरेका छन ।वडा अध्यक्ष केसीले निजि नम्बर प्लेट राखेर चलाउँदै आएको खुलेको छ ।उनले सेतो नम्बर प्लेट लाई रातो बनाई चलाउँदै आएको खुलेको हो ।गाउँपालिकाले खरीद गरेको रा १ ब १२६५ नम्बर को सरकारी नम्बर प्लेटलाई लु ७१ प ३९२७ नम्बरको निजी नम्बर प्लेट राखेर चलाउँदै आएको खुल्न आएको हो ।
मनोहर मिडिया हाउस प्रा.लि द्वारा सञ्चालित www.khabarajako.com नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई नेपाली भाषामा समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषण समेट्ने न्युज पोर्टल हो।