तुलसीपुरमा निःशुल्क किशोकिशोरीहरुमा स्वास्थ्य जागरूकता अभियान सञ्चालन


नबिन के: सी दाङ्ग / पुष २० PSI को सहयोगमा कपिलवस्तु इन्टिग्रेटेड डेप्लापमेन्ट द्वारा निःशुल्क किशोरकिशोरी तथा युवा स्वास्थ्यबारे जागरूकता कार्यक्रम सञ्चालन गरिएको छ । यो कार्यक्रम सन् 2020 देखि सञ्चालनमा आएको बताइएको छ । आज भने तुल्सीपुर उपमहानगरपालिका को बसपार्कमा यो अभियान सञ्चालन भएको र अभियान बाट किश्वरकिश्वरी हरुले निःशुल्क स्वास्थ्य सेवा अन्तर्गत डिपो ( तीन महीने सुई ), पिल्स खाने चक्की ,कण्डम ,आकास्मिक गर्भ निरोधक ,निःशुल्क परामर्श सेवा प्रदान भएको फिल्ड ईन्चार्ज हस्ता कुमारी पुन मगरले जानकारी दिनुभएको छ । उहाँका अनुसार यी निःशुल्क सेवा चाहिएमा जुनसुकै समयमा पनि सम्पर्क गर्न सकिने बताइएको छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्