विद्यार्थी जागरण अभियानलाई तिब्रता दियो अखिल क्रान्तिकारी सल्यानले:


पुष २५ सल्यान

नबिन के .सी / विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठन जिल्ला कमिटी सल्यानले जिल्लाका विभिन्न विद्यालयहरू मा संगठन निर्माणलाई तीव्रता दिएको छ।


विद्यार्थी जागरण अभियान अन्तर्गत बागचौर नगरपालिका ४ पेदिखोलमा रहेको सरस्वती मा .वि बाट कक्षा ९ र १० मा अरुण ओलिको अध्यक्षतामा २० सदस्यीय कमिटी चयन गरिएको छ भने कक्षा ११ र १२ बाट दीप दर्शनको अध्यक्षतामा १५ सदस्यीय कमिटी चयन गरिएको बताइएको छ । अखिल क्रान्तिकारी का सचीव दिपक को नेतृत्व र जिल्ला कोषअध्यक्ष प्रेम सागर बागचौर नगर कमिटी सदस्य अरुणको सहभागीता मा उक्त कमिटि चयन गरिएको सचिब दिपक खड्काले बताएका छन् ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्