स्थानिय तहको निर्वाचन जेठ ४ गते गर्ने सरकारको निर्णय


नबिन के .सी/काठमाडौं,१८माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ ४ गते हुने बताएका छन् । वाग्मती प्रदेशका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको परामर्शमा जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने बताएका हुन् ।

आम निर्वाचनमा आफ्नो दल एमसीसीको विपक्षमा एजेन्डा लिएर जाने पनि उनले बताए । उनले भने, “हामी सकेसम्म गठबन्धनमै जान्छौं । साझा मुद्दा तय गर्छौं । त्यसमा कोही मिल्छन् भने मिल्छन् । मिल्दैनन् भने मिल्दैनन् । माओवादी केन्द्रसँग एकता हुन्छ कि हुँदैन, थाहा छैन तर चुनावी मोर्चाचाहिँ बन्छ ।”

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्