रास्टिय जनगणना २०६८ भन्दा २०७८ मा ३ हजार ७ सय ७६ ले घट्यो सल्यानको जनसंख्या :


नबिन के : सी / २३माघ सल्यान , जिल्लाको जनसंख्या २०६८ भन्दा २०७८ मा ३ हजार ७ सय ७६ ले घटेको छ । कुमाख गाउँपालिकामा १० बर्षमा १४४ जना घटेको छ , तेस्तै बनगाड कुपिण्डे नगरपालिकाको जनसंख्या २०६८ को भन्दा २२९४ ले कम छ भने दार्मा गाउँपालिमा १० बर्षमा ३२ जनाले मात्रै जनसंख्या बढेको बताइएको छ । २०७६ साल सम्ममा दार्मा गाउँपालिकाको जनसंख्या २३४१८ छ । रास्टिय जनगणना २०७८ ले १९९९८ देखाएको छ । २०६८ सालको जनगणना अनुसार दार्मा गाउँपालिकाको जनसंख्या १९९६६ रहेको थियो ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्