सल्यानमा बिद्यालय स्तरीय पुरुष कबडी प्रतियोगिता हुने

पुष्कर बिहानी /सल्यान, १ फाल्गुन
“रास्ट्रका लागि खेलकुद स्वास्थका लागि खेलकुद” भन्ने मुल नाराका साथ कबड्डी खेललाइ उत्थान गर्नका लागि सल्यानमा ३ दिनसम्म कबडी प्रतियोगिता संचालन हुने भएको छ।

२०७८ चैत्र १९ देखि २१ गते सम्म संचालन हुने कबडी प्रतियोगिता कालिका स्पोर्ट्स युनिभर्सको आयोजनामा  जिल्लामै पहिलो पटक १८ बर्ष मुनिका खेलाडिलाइ मध्यनजर गर्दै  (बिध्यालय स्तरिय पुरुष )कबड्डी प्रतियोगिता सन्चालन हुन गैरहेको हो।

साथै सम्पुर्ण बिध्यालय तथा खेलप्रेमीहरुलाइ सहभागी भइ कबड्डी खेललाइ भब्य र सभ्य रुपले सम्पन्न गरि दिन हुन कालिका स्पोर्ट्स युनिभर्स श्रीनगरले सबैलाइ हार्दिक अनुरोध गरेको छ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्