फाल्गुन ३ गते सार्वजनिक बिदा

पुष्कर बिहानी/ फागुन २,सल्यान। लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले भोलि अर्थात फाल्गुन ३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रदेश सरकार (मन्त्रीपरिषद)को २०७७/१२/१३ गतेको निर्णय अनुसार वि.स २०७८ फाल्गुन ३ गते मंगलबारका दिन प्रदेश स्थापना उपलक्ष्यमा प्रदेश ५ अर्थात लुम्बिनी प्रदेशले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्