सल्यान, १७ फागुन/ जिल्लाको दार्मा गाउपालिका वडा न ३ धुलखर्क निबासि १७ बर्षिय हिमाल बिक्रम चन्द को भाङ धतुरो सेवन गरेर मृत्यु भएको छ।
बेहोस अबस्थामा घरमा भेटेपछि आफन्तले दार्मा गाउपालिका ३ फारुलामा रहेको दोभान पोलिक्लिक प्रा.लि लिने क्रममा बाटो मृत्यु भैसकेको डाक्टर उज्वल पुरीले बताए।
साथ शिवरात्रीको अवसर पारी धेरै युवाहरुले भाङ धतुरो सेवन गरेर दर्जन बढि युवा बिरामी भयको प्रहरीले जानकारी दिएकाे छ।
मनोहर मिडिया हाउस प्रा.लि द्वारा सञ्चालित www.khabarajako.com नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई नेपाली भाषामा समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषण समेट्ने न्युज पोर्टल हो।