नबिन के: सी / २७ चैत सल्यान – जिल्लाको दार्मा गाउँपालिका ३ नम्बर वडा अध्यक्षमा नेकपा एमालेको तर्फबाट दिपक रोकायले उम्मेदवारी घोषण गरेका हुन रोकायले आफ्नो फेस्बुक मार्फत एक स्टाटस लेख्दै नेकपा एमाले दार्मा कमिटीले सर्बसहमत तरिकाले सहमती गरि माथिल्लो कमिटी समक्ष सिफारिस गर्ने निर्णय गरेको भन्दै दार्माको ३ नम्बर वडाका सम्पुर्ण जन्ताहरुको इच्छा ,आकाङ्क्षा पुरा गर्न र समृद्ध दार्मा निर्माण गर्न उम्मेदवारी घोषण गरेको बताएका छ्न ।
२०७४ सालको स्थानीय चुनावमा पनि उम्मेदवारी भएको र जम्मा ८ मताअन्तरले हार बेहोर्नु पर्ने बाध्यता भएको बताएका छ्न ।आगामी बैशाख ३० को स्थानीय चुनावमा पनि आफुले उम्मेदवार दिएको पनि बताएका छ्न ।३ नम्बर वडाका सम्पुर्ण मतदाताहरु लाई आफ्नो अमुल्य मत दिएर बिजयी बनाउन अनुरोध गर्दै दार्माको बिकास गर्न आफू सधै अग्रसर भएर लाग्ने प्रतिबद्धता सहित उम्मेदवारी घोषण गरेका छ्न । उहाँको फेस्बुक स्टाटस :
मनोहर मिडिया हाउस प्रा.लि द्वारा सञ्चालित www.khabarajako.com नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई नेपाली भाषामा समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषण समेट्ने न्युज पोर्टल हो।