राजनीति शास्त्रमा स्नातकोत्तर गरेका निवर्तमान अध्यक्ष निम बहादुर के: सी  (अरुण ) को संक्षिप्त  परिचय सम्पत्ति विवरण सहित :


नाम :निमबहादुर केसी
दार्मा ६ मलिवाङ सल्यान
जन्म मिति :  २०३३ बैशाख ५ गते शनिबार
२०४१ देखि २०४३ सम्म १-३ कक्षा लक्ष्मी अाभु ज्यामिरेचौर,४-१० जनज्योति मावि फारुला,२०५० एसएलसी,२०५३ सुर्खेत क्याम्पस शिक्षाबाट अाइएड,२०५३ देखि २०५५ सुर्योदय मावि करार शिक्षक,२०५३ असार ३० गते पार्टी सदस्य प्राप्त,
२०५५ असार ९ गते लिला चन्दसित जनवादी बिवाह,
२०५५ असोज २५ गतेदेखि शिक्षण पेसा छोडेर पुर्णकालिन भइ खारा इञ्चार्ज (एरिया कमिटी सदस्य ),२०६८ मा बुटवल बहुमुखी क्याम्पसबाट डिप्लोमा,राप्ती बबई क्याम्पस दाङमा राजनीति शास्त्रमा स्नातकोत्तर अध्ययनरत,
२०५७ मा सल्यान जिल्ला समिति सदस्य,२०६० मा सल्यान  जिल्ला सचिव,२०६४ देखि २०६९ सम्म गुल्मी जिल्ला सचिव,२०७१ मा सल्यानको चौथो जिल्ला सम्मेलनबाट जिल्ला सचिव,२०७३ देखि २०७४ सम्म राष्ट्रिय महाधिवेशन समिति सदस्य,
२०७४ बैशाख ३१ मा अध्यक्ष निर्वाचित,पार्टीको प्रदेश सदस्य,हाल प्रदेश सदस्य तथा जिल्ला समन्वय सचिव २०७९ बैशाख ३० मा हुने स्थानिय चुनावमा   नेकपा (माओवादी केन्द्र) को तर्फबाट दार्मा गाउँपालिका सल्यानको  अध्यक्ष पदको उम्मेदवार ।
सम्पतिको  नाममा : दार्मा ३ फारुलामा ४ अाना घडेरी,१० अाना माइतीको जग्गामा एउटा ४ कोठे पक्की घर रहेको छ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्